Rule 22A
निर्देशिका तथा संहिता बनाउन सक्ने
: ऐन तथा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न कृषि तथा सहकारी मन्त्रालयले आवश्यक निर्देशिका तथा संहिता
बनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिका तथा संहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
बनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिका तथा संहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।